メニュー

क्लिनिक परिचय

はじめまして नमस्कार।
天沼きたがわ内科というクリニックの院長の北川です。आमानुमा कितागावा नैका भन्ने क्लिनिकको व्यवस्थापक कीतागावा हुँ।
専門は内科一般で、特に脳神経の病気(頭痛やてんかん、脳梗塞、認知症など)や糖尿病が専門です。
हाम्रो विशेषता चाहिँ आन्तरिक चिकित्सा हो। विषेशगरी मस्तिष्कको स्नायुका बिरामी(टाउको दुख्ने, छारे रोग, मस्तिष्कघात(सेरेब्रल इन्फेक्शन), मनोभ्रश(डिमेन्सिया) आदि।) र चिनीरोगको विशेषज्ञ हुँ।

当院にはネパール語が話せるスタッフはいませんが、ネパール語の問診票と翻訳機があります。病気で困っている人は、当院でよければ受診してください。
हाम्रो हस्पिटलमा नेपाली भाषा बोल्न सक्ने कर्मचारी छैन तर हामीसँग नेपाली भाषाको जाँच फाराम र अनुवाद गर्ने उपकरण छ। बिरामीले गर्दा गार्हो भएकाहरू मिल्छ भने हाम्रोमा जँचाउनुहोस्।
子供は12歳以上なら診察可能です。6歳から12歳の子は、診察できないこともあるので電話で相談してください。
१२वर्ष भन्दा माथिको जो कोहीले जँचाउन सक्नुहुन्छ। ६वर्ष देखि १२वर्षको बच्चाको लागि उपचार उपलब्ध नभएकोले फोन गरेर सल्लाह गर्नुहोस्।
また熱がある人、喉の痛みや咳がある人は前もって電話をください。
साथै ज्वरो आएकोमा घाँटी दुखेकोमा या खोकी लागेकोमा आउनु अगाडि नै फोन गर्नुहोस्।
受診の際は保険証が必要です。जँचाउन स्वास्थ्य बीमा चाहिन्छ।
診療時間 जँचाउने समय
月、火、水、金、土 9:00-12:00  14:30-18:00
सोमबार मंगरबार बुधबार शुक्रबार शनिबार ९:००-१२:०० १४:३०-१८:००
木 9:00-12:00 第3木曜日は休診
बिहीबार ९:००-१२:०० तेस्रो बिहीबार चाहिँ बन्द
日曜日と祝日はお休みです
आईतबार र सार्वजनिक विदामा बन्द हुनेछ।
アクセスयातायात
下井草一丁目バス停から徒歩2分です(サミットというスーパーマーケットの正面です)。駐車場はありません。近くにコインパーキングがあります。
सिमोइगुसा इच्चौमे बस स्टपबाट हिँडेर २मिनेट हो। (सामित्तो भन्ने सुपरमार्केटको अगाडि) पार्किङ छैन। नजिकै स उनी:शुल्क पार्किङ छ।
電話 03-3394-1401(日本語で電話してください)
फोन नम्बर ०३-३३९४-१४०१(कृपया जापानी भाषामै कुरा गर्नुहोस्।)
メールアドレス [email protected]
मेल एड्रेस [email protected]

ネパール語の問診票あります हामीसँग नेपाली भाषाको जाँच फाराम तयार छ।

▲ ページのトップに戻る

Close

HOME